तोस
Romanized: tos, tosha, tosh, tosa
तोस (tos) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
तोस(१)
(नाम)
1.
खेतबारीमा आउने पानी बढ्ता भएमा वा आउनै दिनु नपरेमा तर्काउनका लागि बनाइएको खाँद; भलेटो; कुलेसो।
तोस(२)
(नाम [तुर्की, तुर्केली तोश])
१..
ओढ्ने ओछ्याउने।
२..
ऊनी लुगा।