तोसदान
Romanized: tosadaana, tosadaan, tosadan, toshadaana
बटुवा वा सैनिकहरूले बाटाका लागि सामल हाल्ने भाँडो वा थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बटुवा वा सैनिकहरूले बाटाका लागि सामल हाल्ने भाँडो वा थैलो।
२.
सैनिकहरूले कारतुस हालेर बाँध्ने एक प्रकारको छालाको पेटी।