तोसा
Romanized: tosaa, tos, toshaa, tosha
सनपाटका विभिन्न जातमध्ये उन्नत जातको, पाँच महिनासम्म रहँदा दश फिट लामो र रेसादार हुने पाट; विकासको पाटाको पाट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सनपाटका विभिन्न जातमध्ये उन्नत जातको, पाँच महिनासम्म रहँदा दश फिट लामो र रेसादार हुने पाट; विकासको पाटाको पाट।