सतीबन्देज
Romanized: satibandej, sateebandeja, shatibandeja, sateebandej
विसं. १९७७ असार २५ गतेको ऐनद्वारा निषेध गरिएको सती जान नपाउने नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
विसं. १९७७ असार २५ गतेको ऐनद्वारा निषेध गरिएको सती जान नपाउने नियम।