बन्देज
Romanized: bandej, bandeja
कुनै विशेष प्रकारको रीतिथिती; बन्दोबस्त; नियम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत बन्धन]
१.
कुनै विशेष प्रकारको रीतिथिती; बन्दोबस्त; नियम।
२.
कुनै कारणबाट लागेको प्रतिबन्ध; रोकावट।
३.
हैकम; तैनात।