बन्दा
Romanized: bandaa, band, banda
बन्दा (bandaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बन्दा(१)
(नाम [संस्कृत बद्ध])
१..
कागत गाँसिएको ठाउँ।
२..
बन्दकोपी; बन्दागोभी।
बन्दा(२)
(नाम [हिन्दी])
1.
सेवक, दास।