बन्दाकोपी

Romanized: bandaakopi, bandaakopee, bandakopee, bandakopii

फूलगोभीका जस्ता बाक्ला, ठुला र हरिया पात हुने, टुप्पामा कलिला र पहेँल्चा पात गुजुल्टिएर गाँठो पर्ने, तरकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
फूलगोभीका जस्ता बाक्ला, ठुला र हरिया पात हुने, टुप्पामा कलिला र पहेँल्चा पात गुजुल्टिएर गाँठो पर्ने, तरकारी खाइने एक जातको वनस्पति; बन्दकोपी।

सम्बन्धित शब्दहरू