कोपी

Romanized: kopee, kopii, kopi

कोपी (kopee) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कोपी(१)

(विशेषण [संस्कृत])
१..
कोप गर्ने वा कोप भएको; क्रोधी।
२..
(नाम) पानीछेउ वा नदीकिनारमा बस्ने परेवाका जातको पक्षी; जलपरेवा; पानीपरेवा।

कोपी(२)

(नाम [√ कोबी])
1.
काउली; फूलकोपी; कोभी।

सम्बन्धित शब्दहरू