बन्दाबन्दी

Romanized: bandaabandi, bandaabandee, bandabandee, bandabandii

झ्यालढोका, बाटोघाटो आदि सबै बन्द हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बन्द+आ+बन्द+ई]

१.
झ्यालढोका, बाटोघाटो आदि सबै बन्द हुने काम।
२.
(विशेषण) पूरा मात्रामा बन्द भएको; सबैतिर थुनिएको।

सम्बन्धित शब्दहरू