बन्द

Romanized: band, banda

चारैतिरबाट थुनिएको वा रोकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
चारैतिरबाट थुनिएको वा रोकिएको।
२.
बिर्को लगाएको; ढाकिएको; छोपिएको।
३.
थुनामा परेको; बन्धनमा परेको; बाँधिएको।
४.
(नाम) रोकावट; रोकटोक; छेकथुन; मनाही।
५.
कागतको आधा ताउ; आधा ताउ कागत।
६.
कुनै काम वा कुरो नहुने स्थिति।

सम्बन्धित शब्दहरू