बन्दी

Romanized: bandee, bandii, bandi

बन्दी (bandee) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

बन्दी(१)

(नाम [संस्कृत बन्धी])
1.
स्त्री-जातिले शिरमा लगाउने एक वा अनेक लहर हुने र निधारमा जडाउको झुप्पो हुने एक प्रकारको सुनको गहना; शिरबन्दी।

बन्दी(२)

(नाम [बन्द ई])
1.
नाम शब्दका पछि लागेर बन्द गरिएको, आधारमा, क्रममा आदि अर्थ बुझाउने शब्द। (जस्तै- बोराबन्दी, खामबन्दी, रैबन्दी, वर्षबन्दी इ.)।

बन्दी(३)

(नाम [संस्कृत])
१..
राजाहरूको स्तुतिगान गर्ने व्यक्ति; चारण; भाट।
२..
झ्यालखानामा थुना परेको व्यक्ति; थुनुवा; कैदी।

सम्बन्धित शब्दहरू