बन्दिनी

Romanized: bandinee, bandinii, bandini

कैदिनी; थुनुवामा परेकी स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
कैदिनी; थुनुवामा परेकी स्त्री।
२.
बन्दी पेसा वा मङ्गलगान गर्ने पेसा लिएकी स्त्री; मागल गाउने स्त्री।

सम्बन्धित शब्दहरू