नन्दिनी

Romanized: nandinee, nandinii, nandini

छोरी; पुत्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छोरी; पुत्री।
२.
दुर्गा ।
३.
गङ्गा।
४.
नन्द।
५.
वशिष्ठ ऋषिले पालेकी गाई; कामधेनुकी बाछी ।
६.
सगण, जगण, सगण, जगण र एक गुरु भएको शास्त्रीय छन्दविशेष।

सम्बन्धित शब्दहरू