दैनन्दिनी

Romanized: dainandinee, dainandinii, dainandini

दिनदिनैको; दिनैपिच्छेको; दैनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
दिनदिनैको; दिनैपिच्छेको; दैनिक।
२.
(नाम) प्रत्येक दिनका घटनाहरूको टिपोट वा सो टिपोट लेखिने गरिएको पुस्तिका; दैनिकी; डायरी; रोजनामचा।

सम्बन्धित शब्दहरू