साधारणीकरण

Romanized: saadhaaranikarana, saadhaaranikaran, saadharanikarana, sadhaaranikarana

समान गुण, धर्म वा विशेषताका आधारमा अनेक वस्तुलाई एक श्रेणीमा राख्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
समान गुण, धर्म वा विशेषताका आधारमा अनेक वस्तुलाई एक श्रेणीमा राख्ने काम।
२.
विभिन्न तत्त्व, गुण वा विशेषताका आधारमा कुनै साधारण नियम वा सिद्धान्त स्थिर गर्ने काम।
३.
साहित्यमा नायक र नायिकाका साथ भावक (श्रोता, पाठक, दर्शक)-को तादात्म्य हुने मानसिक व्यापारविशेष।
४.
कुनै विषयलाई सामान्यतः सबैमा उही भावको आलम्बन हुने गरी रसानुभूति हुने रूपमा ल्याउने काम; सामान्यीकरण।

सम्बन्धित शब्दहरू