प्रसाधिका
Romanized: prasaadhikaa, prasaadhika, prasadhikaa, prasaadhik
अर्काको प्रसाधनको काम गर्ने स्त्री; सिँगारपटारको काम गरी जीविकोपार्जन गर्ने स्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अर्काको प्रसाधनको काम गर्ने स्त्री; सिँगारपटारको काम गरी जीविकोपार्जन गर्ने स्त्री।