मन्त्रसाधक
Romanized: mantrasaadhaka, mantrasaadhak, mantrasadhak, mantrashaadhaka
गुप्त सल्लाहकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गुप्त सल्लाहकार।
२.
झारफुके।
३.
तान्त्रिक।
४.
मन्त्रसाधना गर्ने।