भ्रष्टसाधक

Romanized: bhrashtasaadhaka, bhrashtasaadhak, bhrashtasadhaka, bhrastasaadhaka

आफ्नो साधनालाई छुद्र स्वार्थमा प्रयोग गर्ने साधक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आफ्नो साधनालाई छुद्र स्वार्थमा प्रयोग गर्ने साधक।
२.
पतन भएको वा पतित साधक।
३.
बोक्सी वा बोक्सो।
४.
साधना अधुरो छोडेको साधक।

सम्बन्धित शब्दहरू