भ्रष्टतन्त्र

Romanized: bhrashtatantra, bhrashtatantr, bhrastatantr, bhrastatantra

नियम, अनुशासन नभएको व्यवस्था; अव्यवस्था; बिग्रेको राजनीतिक अवस्था; विकृत तन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नियम, अनुशासन नभएको व्यवस्था; अव्यवस्था; बिग्रेको राजनीतिक अवस्था; विकृत तन्त्र।
२.
भ्रष्टहरूको शासन।

सम्बन्धित शब्दहरू