भ्रष्टयान
Romanized: bhrashtayaana, bhrashtayaan, bhrashtayana, bhrastayaana
बिग्रेको यान वा सवारीसाधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बिग्रेको यान वा सवारीसाधन।
२.
सवारी बिग्रेको।