साधिकार

Romanized: saadhikaara, saadhikaar, saadhikara, sadhikaara

अधिकार पाएको वा भएको; अधिकारयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अधिकार पाएको वा भएको; अधिकारयुक्त।
२.
(क्रियाविशेषण) अधिकारपूर्वक ।

सम्बन्धित शब्दहरू