बाधाअड्काउ
Romanized: baadhaaadkaau, baadhaaadkau, baadhaadkaau, badhaaadkaau
सुरु भएको कामकुरो सफल हुन नपाई रोकिने अवस्था; छेकाभाँजी; बिघ्नबाधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सुरु भएको कामकुरो सफल हुन नपाई रोकिने अवस्था; छेकाभाँजी; बिघ्नबाधा।