बाँधा

Romanized: baamdhaa, baamdha, bamdhaa, baandhaa

रुपियाँ सापट लिएबापत सो रुपियाँ नकटुन्जेल नोकरी गर्न कबुल गरी बसेको व्यक्ति; कमारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत बन्धक]

1
रुपियाँ सापट लिएबापत सो रुपियाँ नकटुन्जेल नोकरी गर्न कबुल गरी बसेको व्यक्ति; कमारो।

सम्बन्धित शब्दहरू