बाँके
Romanized: baamke, baanke, banke, bamke
बाँके (baamke) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बाँके
(नाम)
1.
नेपालको मध्य पश्चिमाञ्चल विकासक्षेत्रभित्र पर्ने भेरी अञ्चलको तराईमा पर्ने एक जिल्ला।
बाँके(२)
(विशेषण [संस्कृत वक्र])
1.
लमाइको एक छेउबाट छड्के पारी गाँसिएको; टेढो गँसुवा (घर)।