छ्वाँके

Romanized: chhvaamke, chhvamke, chhvaanke, chhwaamke

दाँतका लहर नमिलेर उछिट्‌टिएको वा खप्टिएको देखिने; दन्तुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [नेवारी छ्वाऽ]

1
दाँतका लहर नमिलेर उछिट्‌टिएको वा खप्टिएको देखिने; दन्तुर।

सम्बन्धित शब्दहरू