बादी
Romanized: baadi, baadee, badee, badii
बादी (baadi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बादी(१)
(विशेषण [फारसी])
1.
वायुको विकारबाट भएको; शरीरमा वायु बढाउने; वायु-विकारसम्बन्धी।
बादी(२)
(विशेषण [संस्कृत वादी])
1.
फिराद दिने, नालिस गर्ने।