सपाटो
Romanized: sapaato, shapaato, shapato, sapato
सानो नासपाती वा मयलका आकारको हुने, एक थरी तराईतिर पाइने स्वादिष्ठ फलविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सानो नासपाती वा मयलका आकारको हुने, एक थरी तराईतिर पाइने स्वादिष्ठ फलविशेष।