सपाट
Romanized: sapaata, sapaat, sapat, shapaata
अग्लोहोचो वा उबडखाबड नभएको; समथर; सम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [<सम+पाटो]
1
अग्लोहोचो वा उबडखाबड नभएको; समथर; सम्म।