सपार्नु

Romanized: sapaarnu, shapaarnu, shaparnu, saparnu

टुटेफुटेका वस्तुलाई ठिक पारेर बनाउनु; सुधार्नु; मर्मत गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सप्र+नु]

१.
टुटेफुटेका वस्तुलाई ठिक पारेर बनाउनु; सुधार्नु; मर्मत गर्नु।
२.
बानीबेहोरा सुधारी तर लाउनु; उँभो लगाउनु।
३.
बिराम, त्रुटि आदिको सुधार गर्नु; सच्याउनु।
४.
(प्रेरणार्थक क्रिया) सप्रने पार्नु।

सम्बन्धित शब्दहरू