खसी पार्नु

Romanized: khasi paarnu, khasee paarnu, khashi paarnu, khasee parnu

खत्तम हुने गरी ठगेर लानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
खत्तम हुने गरी ठगेर लानु।
२.
बोकालाई नपुंसक तुल्याउनु।
३.
मर्का पारेर लानु।

सम्बन्धित शब्दहरू