खेती पाक्नु
Romanized: kheti paaknu, khetee paaknu, khetee paknu, khetii paknu
कुनै काममा खेतीमा जस्तै निरन्तर पछि लागिरहनु; झर्को लाग्ने गरी घरी घरी एउटै कुरा गरिरहनु; खेतीका काममा जस्तै… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
कुनै काममा खेतीमा जस्तै निरन्तर पछि लागिरहनु; झर्को लाग्ने गरी घरी घरी एउटै कुरा गरिरहनु; खेतीका काममा जस्तै निरन्तर कुनै विषयको पछि लागिरहनु।