खसी हुनु

Romanized: khasee hunu, khashi hunu, khashee hunu, khashii hunu

नपुंसक बन्नु; पुरुषत्वहीन हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
नपुंसक बन्नु; पुरुषत्वहीन हुनु।
२.
बेस्सरी ठगिनु; नोक्सानीमा पर्नु।

सम्बन्धित शब्दहरू