भित्रीपाटो

Romanized: bhitripaato, bhitreepaato, bhitreepato, bhitriipato

कुनै वस्तुको भित्रपट्टिको भाग; दृश्यपक्षको विपरीत भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै वस्तुको भित्रपट्टिको भाग; दृश्यपक्षको विपरीत भाग।

सम्बन्धित शब्दहरू