बाउँपाटो
Romanized: baaumpaato, baaumpato, baumpaato, baaunpaato
शरीरको देब्रेपट्टिको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बाउँ+पाटो]
१.
शरीरको देब्रेपट्टिको भाग।
२.
अनुकूल नपर्ने ठाउँ