बाउँटो

Romanized: baaumto, baaunto, baunto, baumto

कसैसित नमिल्ने स्वभावको; टेढो वा उल्टो स्वभावको; कोग्ल्याँटो; बाउँठे; बाउँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत वाम-ट]

१.
कसैसित नमिल्ने स्वभावको; टेढो वा उल्टो स्वभावको; कोग्ल्याँटो; बाउँठे; बाउँठो।
२.
बायाँ हात चलाउने।

सम्बन्धित शब्दहरू