बाउँडो
Romanized: baaumdo, baaundo, baundo, baumdo
जिउमा हुने ऐँठन; जिउ निमोठिने वायुसम्बन्धी रोग; छट्पट्टिने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [बहु./ति. बाउँडा]
1
जिउमा हुने ऐँठन; जिउ निमोठिने वायुसम्बन्धी रोग; छट्पट्टिने रोग।