बामपाटो
Romanized: baamapaato, baamapato, bamapaato, bamapato
शरीरको देब्रे भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
शरीरको देब्रे भाग।
२.
अनुकूल नपर्ने ठाउँ।
३.
प्रायः साल आदिका रुखमा गोलो बनाएर बस्ने, खैरो खालको कमिलो।