भित्री

Romanized: bhitree, bhitrii, bhitri

भित्रपट्टिको; भित्रको; आन्तरिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भित्र+ई]

१.
भित्रपट्टिको; भित्रको; आन्तरिक।
२.
प्रकटमा नआएको; गुप्त।
३.
(नाम) लुगाफाटाको भित्रपट्टिको पत्र; भित्री तह।

सम्बन्धित शब्दहरू