भित्र

Romanized: bhitr, bhitra

घर, पर्खाल, घेरा, बाकस, परिधि आदिको गर्भमा; अन्तर खण्डमा; बाहिरको उल्टोतिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत अभ्यन्तर]

१.
घर, पर्खाल, घेरा, बाकस, परिधि आदिको गर्भमा; अन्तर खण्डमा; बाहिरको उल्टोतिर।
२.
मर्यादा, परिमाण आदिको सीमानिर। ना.
३.
(यो.) बिच; माझ; मध्य।
४.
(नाम) मन; हृदय; दिल; अभ्यन्तर।
५.
जनानाखाना; खोपी; अन्तःपुर।

सम्बन्धित शब्दहरू