भित्रिनी
Romanized: bhitrinee, bhitrinii, bhitrini
गुप्त रूपले राखिएकी स्वास्नी; रखौटी; ल्याइता; भित्रेनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भित्र इनी]
1
गुप्त रूपले राखिएकी स्वास्नी; रखौटी; ल्याइता; भित्रेनी।