भित्रिनु

Romanized: bhitrinu

भित्र जानु; प्रवेश गर्नु; पस्नु; घुस्नु; छिर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [भित्र+इ+नु]

१.
भित्र जानु; प्रवेश गर्नु; पस्नु; घुस्नु; छिर्नु।
२.
सीमा, बाधा, व्यवधान, नियम आदिका घेरामा पर्नु।

सम्बन्धित शब्दहरू