भित्रिया

Romanized: bhitriyaa, bhitriy, bhitriya

मन मिलेको; भरपत्याएर भएको; विश्वस्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [भित्र+इया]

१.
मन मिलेको; भरपत्याएर भएको; विश्वस्त।
२.
भित्रको; भित्री।
३.
(नाम) कुनै घरपरिवारको आत्मीय व्यक्ति।

सम्बन्धित शब्दहरू