भित्री खल्ती

Romanized: bhitree khalti, bhitri khaltee, bhitri khaltii, bhitrii khalti

कोट, पाइन्ट आदि लुगामा भित्रपट्टि राखिएको गोजी; भित्री गोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कोट, पाइन्ट आदि लुगामा भित्रपट्टि राखिएको गोजी; भित्री गोजी।

सम्बन्धित शब्दहरू