भित्रीखल्ती
Romanized: bhitreekhalti, bhitrikhaltee, bhitriikhalti, bhitrikhaltii
कोट, पाइन्ट आदि लुगामा भित्रपट्टि राखिएको गोजी सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कोट, पाइन्ट आदि लुगामा भित्रपट्टि राखिएको गोजी
२.
भित्रीगोजी।