खल्तीखलास
Romanized: khaltikhalaasa, khaltikhalaas, khaltikhalas, khalteekhalaasa
खल्तीखलास (khaltikhalaasa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
खल्तीखलास(१)
(विशेषण [खल्ती+खलास])
१..
खल्ती रित्तिनु; धन सकिनु।
२..
खतम।
खल्तीखलास(२)
(नाम)
1.
साथमा भएको सम्पत्ति सकिएको अवस्था; खल्तीमा भएको पैसा सबै सकिएको अवस्था।