चल्ती खाता

Romanized: chalti khaataa, chalti khaata, chalti khataa, chalti khaat

ब्याङ्कको नियमभित्र रही खातावालले आफ्नो सुविधाअनुसार पैसा झिक्न पाउने गरी जम्मा गरेको निर्व्याजी रकमको खाता;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
ब्याङ्कको नियमभित्र रही खातावालले आफ्नो सुविधाअनुसार पैसा झिक्न पाउने गरी जम्मा गरेको निर्व्याजी रकमको खाता; खातावालाले मागेमा जहिले जति पनि निकाल्न सकिने गरी चल-निक्षेपका रूपमा रकम जम्मा गरिएको खाता।

सम्बन्धित शब्दहरू