मुद्दती खाता

Romanized: muddati khaataa, muddati khaata, muddati khataa, muddati khaat

ना. बैङ्कमा रुपियाँ जम्मा गरी निर्धारित समयसम्म साउँ-ब्याज नझिकेमा बढी ब्याज पाइने व्यवस्था भएको खाता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. बैङ्कमा रुपियाँ जम्मा गरी निर्धारित समयसम्म साउँ-ब्याज नझिकेमा बढी ब्याज पाइने व्यवस्था भएको खाता (फिक्स्ड एकाउन्ट)।

सम्बन्धित शब्दहरू