खाली खाल्सा

Romanized: khaali khaalsaa, khaali khaalsa, khaali khalsaa, khali khaalsaa

अड्डाखानाका कुनै कर्मचारी अन्यत्र सरुवाबढुवा भई वा खोसुवामा परी अथवा मरेर खाली भएको ठाउँ वा त्यसरी रिक्त हुन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अड्डाखानाका कुनै कर्मचारी अन्यत्र सरुवाबढुवा भई वा खोसुवामा परी अथवा मरेर खाली भएको ठाउँ वा त्यसरी रिक्त हुन आएको पद; खालीखण्ड।

सम्बन्धित शब्दहरू