खालिसा
Romanized: khaalisaa, khaalisa, khalisaa, khaalis
कुनै व्यक्तिको मोहियानी हक र बिर्ता नभएको जग्गा; सरकारकै अधिकारमा रहेको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अ. खालिसे
1
कुनै व्यक्तिको मोहियानी हक र बिर्ता नभएको जग्गा; सरकारकै अधिकारमा रहेको जमिन।