गोली खानु

Romanized: goli khaanu, golee khaanu, golee khanu, golii khanu

औषधी खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
औषधी खानु।
२.
गुच्चा जित्नु।
३.
बन्दुकको गोली लाग्नु।

सम्बन्धित शब्दहरू